रअ प्रमुख गोयलसहितको टोली बौद्धस्थित हायात होटलमा बसेको छ। सो होटलको कोठा नं ३ सय २४ नम्बर गोयलका लागि बुकिङ भएको बताइएको छ। गत महिना रअ प्रमुख नियुक्त भएपछि गोयलको यो पहिलो नेपाल भ्रमण हो। उनी यसअघि पनि रअका विशेष सचिवका रुपमा कार्यरत थिए। भ्रमण टोलीमा रअको राजनीतिक ब्युरो नियाल्ने पदाधिकारीसमेत संलग्न भएको बताइएको छ। नेपाल समाचारपत्रमा खबर छ।
रअ प्रमुख गाेयल नेपालमा
रअ प्रमुख गाेयल नेपालमा