धनगढी,१२ असोज । नेपाल प्रजातान्त्रिक सेनानी संघको दोस्रो जिल्ला अधिवेशन सम्पन्न भएको छ । नेपाली काँग्रेसका जिल्ला सभापति नारायण दत्त भट्टको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
नारायण दत्त भट्टले लोकतन्त्रको स्थापनामा सेनानीहरूको योगदानलाई उच्च मूल्यांकन गर्दै उनीहरूको अनुभव काँग्रेसका लागि महत्वपूर्ण रहेको बताएका छन् । बन्द सत्रमा वार्षिक कामको समीक्षा गरी नयाँ कार्यसमिती र महाधिवेशन प्रतिनिधि चयन गरिएको छ। निर्वाचित पदाधिकारीलाई प्रमाण पत्र र टीका लगाएर बधाई दिइएको थियो।
सर्ब सम्म्वत निर्वाचित कार्यसमिति ।
१. अध्यक्ष :राम सिह रावल
२. उपाध्यक्ष :भागिराम चौधरी
३. सचिव: कबिराज जोशी
सदस्यहरु
४. नरेश बहादुर शाह
५ .डम्बर बहादुर देउवा
६ .वीर बहादुर बोहरा
७. चन्द्र बहादुर बोहरा
८. धर्म सिह ऐर
९. जय बहादुर दमाई
१०. मिलन राई
११ .खडक बि क
१२. धनिराम राना
१३. सुखराम चौधरी
१४. भक्ती सापकोटा
१५. मनिराम खनाल
महाधिवेशन प्रतिनिधि
१. दिर्घराज भट
२ .वीर बहादुर हमाल
३. टिकादत्त जोशी
४. धर्मराज भट्ट
५ .मेनुका जोशी