• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

सुदूरपश्चिमको निजामती सेवा ऐनमा थारु , रानाथारु कोटा निर्धारण

धनगढी , २९ भदौ / सुदूरपश्चिम प्रदेशको निजामती सेवा ऐनमा थारु र रानाथारु समुदायको समावेशी कोटा निर्धारण सुझावको लागि गठित समितिले पूर्णता पाएको छ ।

सो समुदायको विरोधका बिच पारित भएको ऐन संशोधन गर्न बनेको विधेयकमा समावेशी कोटा निर्धारण गर्न प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्ष गणेश बिकको संयोजकत्वमा गठित समितिले पूर्णता पाएको हो । समितिले पूर्णता पाएसँगै शुक्रबार नै पहिलो बैठक समेत बसेको छ । तर माओवादी केन्द्रको तर्फबाट प्रतिनिधि पठाउन बाँकी रहेको समितिका संयोजक बिकले जानकारी दिए ।

बैठकले सुझाव समितिको सचिवमा आयोगका निमिक्त सचिव वीरबहादुर धामीलाई अनुमोदन गर्दै मुख्यमन्त्री कार्यालयबाट आएको कार्यदेश (टीओआर)को विषयमा जानकारी गराइएको छ ।

समितिका संयोजक बिकका बैठकले समावेशी कोटा निर्धारण पूर्व सरोकारवालाको मुद्दाबारे छलफल चलाउने भएको छ । सबै पार्टीको संसदीय दलका सचेतक, थारु आयोग, लोकसेवा आयोगको प्रतिनिधिसहित सरोकारवाला निकायका प्रतिनिधि बोलाइ असोज पहिलो साताभित्र छलफल चलाउने भएको छ ।

साथै सुदूरपश्चिम प्रदेशमा जातीय जनसंख्या यकिन गरी १० दिनभित्रै समावेशी कोटा निर्धारण सम्बन्धी सुझावको पहिलो मस्यौदा तयार पारिसक्ने समय सीमा समेत निर्धारण गरेको आन्दोलनकारी तथा राना समाजको तर्फबाट प्रतिनिधित्व गरेका कमल सिंह रानाले जानकारी दिए ।भदौ ५ गते मुख्यमन्त्री कमल बहादुर शाहकै अध्यक्षतामा आन्दोलनरत समुदाय र प्रदेश सरकारबिच वार्ता भएको थियो । वार्तापछि सो विधेयक थारुररानाथारुको समावेशी सिद्धान्त र राष्ट्रिय जनगणना २०७८ को जनसंख्या अनुसार सम्बोधन नभएको निष्कर्ष निकाल्दै संशोधनको लागि सुझाव समिति गठन गरिएको थियो ।

थारु र रानाथारु समुदायले आफूहरूको जनसख्याको आधारमा १८ प्रतिशत समावेशी कोटा निर्धारणको माग गर्दै आएका छन् । प्रदेश सरकारले भने सो ऐनमा थारु र रानाथारु समुदायको लागि १५ प्रतिशत समावेशी कोटाको व्यवस्था गरेको छ ।

शनिबार, भदौ २९, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

Recent Posts

  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.