धनगढी, २७ भदौ / डडेल्धुराकी एक युवती मृत फेला परेकी छन् । गन्यापधुरा गाउँपालिका–३ की २१ वर्षीया विमला देउवा घरमै मृत फेला परेकी जिल्ला प्रहरी कार्यालय डडेल्धुराले बताएको छ ।
उनी बुधबार घरमै झुण्डिएको अवस्थामा फेला परेकी र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।