धनगढी,१६ जेठ । कञ्चनपुरस्थित बतासे झरनाबाट एक जना बेपत्ता भएका छन । शुक्लाफाँटा नगरपालिका – ८ स्थित पर्यटकीय स्थल बतासे झरनामा पौडी खेल्ने क्रममा सोही ठाउँका २२ वर्षिय सरोज टमटा बेपत्ता भएका हुन । मंगलबार दिउँसो पौडी खेल्ने क्रममा उनको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।
कञ्चनपुरस्थित बतासे झरनाबाट एक जना बेपत्ता
कञ्चनपुरस्थित बतासे झरनाबाट एक जना बेपत्ता