• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

बेलौरीमा ढुङ्गा प्रहारबाट पूर्व शिक्षकको मृत्यु

धनगढी ३ जेठ/कञ्चनपुरमा ढुङ्गा प्रहारबाट एक पूर्व शिक्षकको मृत्यु भएको छ । ढुङ्गा प्रहारबाट जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६ का ६३ वर्षीय लच्छी चन्दको मृत्यु भएको हो । चन्द महाकाली माध्यमिक विद्यालयका पूर्व शिक्षक हुन् ।
ईलाका प्रहरी कार्यालय बैलौरीका ईन्चार्ज प्रहरी निरीक्षक गौरीप्रसाद जैशीका अनुसार बैतडी घर भई भारत हुदै हाल बेलौरी बस्दै आएका ३६ वर्षीय महेश भण्डारीको ढुङ्गा प्रहारबाट चन्दको मृत्यु भएको हो ।

बेलुका घर फर्कने क्रममा भण्डारीले चन्दलाई ढुङ्गा प्रहार गरेका थिए । भण्डारीले गरेको ढुङ्गा प्रहारपछि घाइते भएका चन्दलाई प्रहरीले उपचारका लागि बेलौरी पुगाएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका उनलाई धनगढी रिफर गरिएको थियो । ढुङ्गा प्रहारबाट भण्डारीको मुख र टाउँकोमा गम्भीर चोट लागेको थियो । ‘खबर पाए लगत्तै हामी तुरुन्त घटनास्थल पुगेका थियौं’ प्रहरी निरीक्षक जैशीले भने, ‘गम्भीर घाइतेलाई उपचारका लागि बेलौरी पुगाएका थियौं । त्यहाँ उपचार सम्भव नभएपछि धनगढी रिफर गरिएको थियो । उहाँको धनगढीमा निधन भएको हो ।’

बजारदेखि घर जाने क्रममा बाटोमा रोकेर ढुङ्गा प्रहार भएको रहेछ । ढुङ्गा प्रहार गर्ने भण्डारी फरार रहेको निरीक्षक जैशीले बताए । शिक्षक चन्दलाई बाटोमा रोकि ढुङ्गा प्रहार भएको थियो। ढुङ्गा प्रहार गर्ने भण्डारी फरार रहेको बताउदै निरीक्षक जैशीले भने “घटना बारे थप अनुसन्धान भइरहेको छ ।

बिहिबार, जेठ ०३, २०८१ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.