धनगढी, २८ फागुन/डोटीको जोरायल गाउँपालिका ५ गडसेरमा रहेको चाँकाकेदार मन्दिर तोडफेड गरेर चोरी भएको छ । चचिनेका समुहले मन्दिरको भ्याल फोडेर फर्निचर, दानपेटीका, सोलार र ब्याट्री चोरी गरेको स्थानीय रबिन्द्र देउवाले जानकारी दिए ।
घटनाका बारेमा प्रहरीलाई अहिले सम्म कुनै जानकारी नआएको प्रहरी चौकी गडसेराका प्रहरी हवल्दार धिरेन्द्र नाथले बताएका छन् ।