• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघमा जिल्ला अध्यक्षहरु मनोनय

धनगढी/नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ सुदूरपश्चिम प्रदेश अन्तरगतका जिल्ला अध्यक्षहरु मनोनय गरिएको छ । कैलालीको धनगढीस्थित नेपाली काँग्रेस पार्टी कार्यालयमा एक समारोह गरि नौ वटै जिल्लाका अध्यक्षहरुको मनोनयन गरिएको हो ।

महासंघको कैलाली अध्यक्षमा गंगाबहादुर योन्जन, दार्चुला अध्यक्षमा विरेन्द्र सिंह बुढाथोकी, कञ्चनपुरमा कृष्णबहादुर तामाङ, डोटीमा विनोद पुन मगर, बैतडीमा सन्तोष राई, बाजुरामा चन्द्रबहादुर विष्ट, बझाङमा प्रेमबहादुर लामा, डडेल्धुरामा वसन्तदेवी थापामगर र अछाममा दमन घर्तीमगरलाई मनोनयन गरिएको नेपाली काँग्रेस कैलाली सचिव केशव्राज मिश्रले जानकारी दिए ।

चुरे गाउपालिका उपाध्याक्ष नेपाल लोकतान्त्रिक आदिवासी कि केन्द्रिय सदस्य नेपाली काँग्रेसकी महासमिति सदस्य धना थापा मगरको अध्यक्षतामा पार्टीका प्रदेश सभापति वीरबहादुर बलायरको प्रमुख आतिथ्यमा कार्यक्रममा भएको थियो । समारोहमा प्रदेश महामान्त्री मेखराज खडका तथा यस महासंघका केन्द्रीय सभापति ओमबहादुर घर्तीमगर, कैलाली काँग्रेसका सचिब केशवराज मिश्र लगायतको सहभागितामा मनोनयन भएका अध्यक्षहरुलाई सपथ ग्रहण गराइएको थियो ।

शनिबार, बैशाख १६, २०८० मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.