• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

स्ववियुमा नेबिसंघलाई बिजय गराउन आवश्यक

धनगढी । स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेबिसंघको बिजय अभियानलाई सघाउन नेपाली काँग्रेस कैलाली क्षेत्र नं.४ को आयोजनामा शुक्रबार अत्तरियामा छलफल कार्यक्रम भएको छ ।

छलफल कार्यक्रममा जिल्ला कार्यसमितिका प्रतिनिधि तथा जिल्ला सचिव केशव राज मिश्रले क्याम्पसहरुको शिक्षा प्रणालीमा विद्यार्थीको महत्वपूर्ण योगदान रहने हुनाले आसन्न स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेविसंघको प्रतिनिधि निर्वाचित हुन आवश्यक रहेको बताएका छन् । उनले नेविसंघ निर्वाचित गराउन पाटी एक ढिक्का भएर लाग्ने पनि बताएका छन् ।

कार्यक्रमका सहभागीहरुले आसन्न स्वतन्त्र विद्यार्थीको निर्वाचनमा नेविसंघलाइ विजय गराउन पार्टीले कुनै नेताको व्यक्ति नहेरी विद्यार्थीको लोकप्रिय व्याक्तिलाई अगाढी बढानु पर्ने बताएका छन् । लामो समयपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा लोतान्त्रिक विचारधाराका विद्यार्थी जित्न आवश्यक रहेको सहभागीहरुले बताएका छन् ।

कार्यक्रममा संघिय निर्वाचन क्षेत्र नं ४ कार्यसमिति, क्षेत्र नं. ४ रहेका जिल्ला सदस्य, पालिका कार्यसमिति पदाधिकारी, तरुणदल, महिला संघ, नेपाल विद्यार्थी संघ लगायत विभिन्न भातृ संस्था तथा शुभेच्छुक संघसंस्था पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।

शुक्रबार, फागुन २६, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति
मुख्यमन्त्रीले किन दिए राजीनामा ?

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.