धनगढी, १८ फागुन/ कञ्चनपुर बेलौरीमा दुर्लभ ‘सेतो करेत सर्प’ फेला परेको छ ।कञ्चनपुरको बेलौरी नगरपालिका को वडा न ७ मा भेटियको दुर्लभ प्रजातिको सेतो करेत सर्प फेला परेको छ ।
फेला परेको सर्प निकै दुर्लभ रहेको यो कंचनपुरमा पहिलो पटक देखियको सब डिभिजन बन कायलय कुन्डा पचकडिया कंचनपुर प्रमुख दिनेश कुमार यादवले जानकारी दिए ।
फेला परेको सर्पलाइ बेलौरी नगरपालिका वडा ७ मा रहेको सिहं सामुदायिक बन उपभोक्ता समुहमा छोडिएको छ।