धनगढी, १२ फागुन/कैलालीको बर्दगोरिया गाँउपालिकाले मेडिकल अधिकृत देखी स्विपर सम्म गरी १७ जना कर्मचारी माग गरेको छ ।
बर्दगोरिया गाँउपालिका वडा नम्बर १मा संचालनको तयारीमा रहेको १५ सैयाको आधारभुत अस्पताल र स्वास्थ्य संस्थाहरुका लागि ति कर्मचारी माग गरेको हो । पालिकाले फागुन ११ गते सुचना जारी गर्दै करारका लागि कर्मचारी आवश्यक्ता आह्वन गरेको छ ।
सुचना
