• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

अब खेलकुद मन्त्रालयमा धर्ना बस्नुपर्छ : संसदीय दलका नेता रावल

धनगढी, १० मंसिर – नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका नेता डा. रणबहादुर रावलले टीकापुरका खेलप्रेमीले अब खेलकुद मन्त्रालयमा धर्ना बस्नुपर्ने बताएका छन् ।

टीकापुर क्षेत्रमा खेलुदका लागि थुर्पै जमिनहरु छन् तर, यस क्षेत्रमा खेलकुद मन्त्रालयले पुर्वाधार निर्माणका लागि कुनै सुनुवाई नगरेको बताउदै अब टीकापुरबासीले आन्दोलन खेलकुद मन्त्रालय केन्द्रीत गरी धर्ना दिनुपर्ने सुझाब दिएका छन् ।
टीकापुर व्याटमेन्टिन संघको आयोजना मंगलबार टीकापुरमा आयोजित कार्यक्रममा बोल्दै नेता रावलले सो कुरा बताएका हुन् । ‘धेरै बिधाका कयौ खेलाडी टीकापुरले जन्माएको छ’ नेता रावलले भने–‘खेलकुद बिकास गर्न यो÷त्यो पार्टी नभनी सबै राजनीतिक दलको एकता हुन आवश्यक छ ।’

अब टीकापुरलाई स्पोर्टस हबका रुपमा बिकास सबै लाग्नु पर्ने उनको जोड थियो । टीकापुर बिकास गर्न स्थानीय सरकारले पनि कुनै ठोस योजना ल्याउन नसकेको नेता रावलको आरोप छ । पर्यटकीय क्षेत्र सुन्दर नगरी टीकापुरलाई बिकास गरे सुदूरपश्चिमकै प्रमुख केन्द्र समेत बनाउन सकिने उनको दाबी छ ।

अर्को प्रशंगमा नेता रावलले जनताका पक्षमा काम गर्न तथा बिकास गर्न आफु सधै जनताको सेवक भएको बताउदै हरेक कदममा जनताको पक्षमा उभिने रावलको भनाई छ । टीकापुर व्याटमेन्टीन संघका अध्यक्ष नेत्रबहादुर रावलको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी नेपाली काँग्रेस सुदूरपश्चिम संसदीय दलका नेता डा. रणबहादुर रावल रहनुभएको थियो ।

नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर १का क्षेत्रिय सभापति भुवनेश्वर अधिकारी, नेकपाका मोहन बिक लगाएतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन संघका सचिव पर्मानन्द पाण्डेले गरेका थिए ।

मङ्गलबार, मङि्सर १०, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद

Recent Posts

  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा
  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.