• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

धनगढी पार्कमा त्रिनगर र पञ्चोदय स्कुलका बिद्यार्थी बीच ‘ग्याङ फाईट’, १० विद्यार्थीलाई सम्झाएर छोडियो

धनगढी १६ माघ/ १२ माघमा परेको सरस्वती पूजाको दिन धनगढीको त्रिनगर माध्यमिक विद्यालय र पञ्चोदय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुबीच लफडा भएको पाइएको छ ।

धनगढी पार्कमा जम्मा भएका दुवै विद्यालयका विद्यार्थीहरुबीच समान्य विवादमा हात हालाहाल भएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले चासो दिएको छ । पार्कभित्र ५–७ जनाको समूहले एक किशोरलाई निर्घात कुटपिट गरिरहेको भिडियो सुदूरपश्चिमका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोककुमार सिंहको म्यासेन्जरमा पठाइएपछि प्रहरीले चासो दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) वेदप्रकाश जोशीले ७–८ कक्षामा अध्ययनरत दुवै विद्यालयका विद्यार्थीबीच समान्य विवादमा झगडा भएको पाइएको जानकारी दिए । उनकाअनुसार घटनामा संलग्न दुवै पक्षका गरेर १० जना विद्यार्थीलाई नियन्त्रणमा लिएर सम्झाईबुझाई गरेर छाडिएको छ ।

उनीहरुलाई बोलाएको बखत हाजिर हुने शर्तमा अभिभावकको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । ‘स्कुले विद्यार्थी भएका कारणले कतिपयले नियन्त्रणमा किन लिएको भनेर प्रश्न गर्न सक्छन् तर त्यो दिनको विवादलाई लिएर कुनै अप्रिय घटना नहोस् भनेर हामीले सम्झाई बुझाई गरेका छौँ,’ डीएसपी जोशीले भने, ‘संलग्न सबै जना नाबालक भएकाले परिचय गोप्य राखिएको छ ।’

सोमबार, माघ १६, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.