धनगढी, ५ मंसिर । कञ्चनपुरको प्रतिनिधिसभा क्षेत्र ३ मा नेपाली कांग्रेसले सुरुवाती अग्रता लिएको छ।भीमदत्त नगरपालिका–१ को सय मत गन्दा कांग्रेस उम्मेदवार रमेश लेखकले ५५ मत पाएका छन्। एमाले उम्मेदवार निरुदेवी पाल उनलाई पछ्याइरहेकी छन्।पालले ३२ मत पाएकी छन्।
