• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
शनिबार, साउन १६, २०८३
शनिबार, साउन १६, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीमा २४ बर्षीया पुजाको शंकास्पद मृत्यु, माइती पक्षको हत्या आशंका

  • २. धनगढीमा प्रहरी जवान मृत फेला

  • ३. मृतक पूजाका माइतीले गरे मुद्दा दर्ता, अझै हुन सकेन पोस्टमार्टम

  • ४. पूजा धानुक मृत्यु प्रकरणले उग्र रूप लियो, जिल्ला प्रहरी कार्यालय कैलालीमा तनाव

  • ५. आज पनि देशभरका अस्पतालहरूमा आकस्मिक बाहेकका सबै सेवा बन्द

  • ६. डोटीमा शिक्षकले मदिरा सेवन गरी कुटपिट गर्दा श्रीमतको मृत्यु

  • ७. पोस्टमार्टमका लागि पूजाको शव नेपालगञ्ज लगियो, श्रीमान सहित पाँच जना प्रहरी नियन्त्रणमा

  • ८. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ९. डा. गोविन्द केसी अस्पतालबाट डिस्चार्ज, अटोमा चढेर फर्के

  • १०. मेरा मित्र गोपालमान श्रेष्ठको निधनको खबरले स्तब्ध छु : देउवा

डोटीमा मतदान केन्द्रमा खटिएको गाडी दुर्घटना

धनगढी, १ मंसिर/ डोटीको लानाकेदारेश्वर स्वास्थ्य चौकी मतदान केन्द्र को लागि खटिएको गाडी बडिकेदार ५ मा दुर्घटना भएको छ । डोटीको बडीकेदार गाउपालीका ५ उपस्वास्थ्य चौकी मतदान केन्द्र मार्कोमा खटाईएको बा २ झ २२३५ नम्बरको जिप अत्तरकाडाँ सडकखण्डमा दुर्घटना भएको हो ।

दुर्घटनामा उपस्वास्थ्य चौकी मार्कोट मतदान केन्द्र (क) का मतदान अधिकृत उत्तम उपाध्याय र मतदान केन्द्र (ख) का अधिकृत दिनेशसिह रैखोला सहित विपी नगर प्रहरी चौकीको प्रहरी टोली रहेको विपी नगर प्रहरी चौकी डाटीका बरिष्ठ प्रहरी नायब निरीक्षक बसन्त खातीले जानकारी दिए ।

उनका अनुसार सो जिपमा मतदान केन्द्र (क) र (ख) का लागी मत पत्रसमेत रहेका थिए । जिप दुर्घटनामा परि उपस्वास्थ्य चौकी मार्कोट मतदान केन्द्र (ख) का अधिकृत रैखोला हातमा सामान्य चोट लागेको छ । जिपको ब्रेक फेल भएर भित्तामा ठोकीएर सडकमै पल्टीएको बरिष्ट प्रहरी नायब निरीक्षक खातीले बताए । अहिले विपीनगर प्रहरी चौकीको टोलीको सहयोगमा मतदान अधिकृत र मतपत्र उपस्वास्थ्य चौकी मार्कोट मतदान केन्द्रमा पठाईएको प्रहरीले बताएको छ ।

बिहिबार, मङि्सर ०१, २०७९ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

क्रोएशियामा गौरा पर्व विशेष सांगीतिक साँझ आयोजना हुँदै
सुदूपश्चिमको शक्तिशाली मुख्यमन्त्री बनेका शाह फेरि अल्पमतमा
२ हजार ४ हेक्टरमा फैलिएको केरा खेती, सुदूरपश्चिम आत्मनिर्भरताको आधार बन्दै

Recent Posts

  • क्रोएशियामा गौरा पर्व विशेष सांगीतिक साँझ आयोजना हुँदै
  • सुदूपश्चिमको शक्तिशाली मुख्यमन्त्री बनेका शाह फेरि अल्पमतमा
  • २ हजार ४ हेक्टरमा फैलिएको केरा खेती, सुदूरपश्चिम आत्मनिर्भरताको आधार बन्दै
  • पुजा धानुक मृत्यु प्रकरण: अनुसन्धानमा सहयोग गर्न प्रहरी कार्यालय कैलालीको आग्रह
  • धनगढीमा पहिलो राष्ट्रिय पावरलिफ्टिङ च्याम्पियनसिप, विजेतालाई एक लाख रुपैयाँसम्म पुरस्कार

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.