धनगढी, २३ असोज । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको उम्मेदवारी दर्ता भएको छ। आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर उनकी पत्नी आरजु राणा देउवाले उम्मेदवारी दर्ता गराएकी हुन्।वारिसनामा मार्फत आरजुले उम्मेदवारी दर्ता गरेको बताएकी छन्।
डडेल्धुरामा आरजुले गरिन् प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता
डडेल्धुरामा आरजुले गरिन् प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता