फोट: सुरेश महरा /धनगढी,१७ असोज । बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा हिजो (सोमबार) बाट जात्रा सुरु भएको हो । दशरथचन्द नगरपालिका २ देहीमाडौंमा रहेको उक्त मन्दिरमा जात्रा शुरु भएको हो।
महाष्टमीका दिन ताीन सय भन्दा बढी राँगाको बलिसहित मन्दिरमा जात्रा हुने गरेको छ। महाअष्टमीका दिन सुदूरपहाडकै सबैभन्दा बढी पशुबली यहाँ दिइन्छ।







