धनगढी, २७ कार्तिक- नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको भारतले दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कलापानी आफ्नो नक्सामा समेटिएको प्रति गम्भीर ध्यनाकर्षण भएको छ ।
बुधबार नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा. रणबहादुर रावलले बज्ञिप्ती जारी गर्दै नेपाल भारतको सदियौ देखीको सम्बन्धलाई अटुट राख्न भारतले तत्काल नक्सा सुधार गरेर अतिक्रमण रोक्न माग गरेको छ ।
सरी भारतले नेपालको भुमिलाई यसरी एक्लौटी तरिकाले सिमाको नक्सा आफुखुशी गर्नुभन्दा पनि सच्याएउन माग गर्दै दार्चुलाको लिम्पियाधुरा, लिपुलेक र कलापानी नेपालकै भुभि भएको काँग्रेस सदूरपश्चिम प्रदेश संसदीय दलले ठहर गरेको छ ।