• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

गिरिजाप्रसादले कालापानीको कुरा भारतसँग यसरी उठाएका थिए

काठमाडौं । कालापानीमा भारतीय सेना रहेको छ । चीनसँग सीमायुद्ध गर्दा भारतले कालापानीमा सेना राख्यो । त्यतिबेला नेपाली पक्षले भारतलाई चिढ्याउन चाहेन । तत्कालीन राजा महेन्द्र शाहले युद्धभर मतलब गरेनन् ।

महेन्द्रले त्यसपछि मौनता नसाँधेको बताउँछन् पूर्व परराष्ट्रमन्त्री समेत रहेका कुटनीतिज्ञ मामलाका जानका डा. भेषबहादुर थापा । पत्रकार ऋषि धमलासँगको कुराकानीका क्रममा थापाले चीनसँगको युद्धमा कालापानीमा भारतीय सेना बस्यो त्यसपछि नफर्किएको बताएका छन् ।

कालापानीमा भारतीय सेना बसेपछि फिर्ता जान कुटनीतिक पहल नभएको होइन । पञ्चायतकालमा राजा महेन्द्रले बारम्बार पहल गरे । उनी सफल भएनन् । त्यसपछि राजा वीरेन्द्रको पालामा पनि पहल भयो ।

बहुदलीय व्यवस्था आएपछि २०४८ सालको आमनिर्वाचनपछि प्रधानमन्त्री बनेका गिरिजाप्रसाद कोइरालाले कालापानीका विषयमा भारतीय पक्षसँग कुटनीतिक माध्यमले कुरा राखे ।

कोइराला सबैभन्दा बढी कालापानीको विषयमा दरिलोसँग कुरा उठाउन प्रधानमन्त्री भएको बताउँछन् भारतका लागि नेपालका राजदूतको लामो अनुभव सँगालेका डा. भेषबहादुर थापा । उनले भने, ‘कालापानीको विषयमा गिरिजाप्रसाद कोइरालाको पालामा सबैभन्दा धेरै कुरा उठेको हो ।’

कोइराला प्रधानमन्त्री हुँदा परराष्ट्र सचिवस्तरमा त्यसबारे वार्चा गर्ने भनेर स्टेटमेन्ट नै आएको बताउँछन् थापा । उनले भने, ‘गिरिजाबाबुको पालाको स्टेटमेन्टमा कालापानीबारे परराष्ट्र सचिवस्तरमा वार्ता गर्ने भनेर निष्कर्षमा पुगेको छ ।’

कोइरालाले देशभित्र सडकमा निकै आलोचना खेप्थे तर विषयको उठान सही ठाउँमा गर्थे । उनले कालापानीको विषय भारतीय पक्षसँग उठाउन छाडेनन् ।

भारतसँग कालापानीका सवालमा गिरिजाबाबु, सूर्यबहादुर थापा र शेरबहादुर देउवाले पनि दरिलो ढंगले कुरा उठाउएको बताउँछन् डा. थापा । नेपाली नेताहरुले विषय उठाएपनि त्यसको समाधान निस्कन सकेन ।

देशमा अहिले यस्को पालामा र यस्ले गर्दा कालापानीमा भारतीय सेना बस्यो भनिएपनि दोष थोपरेर उम्कने शैली देखिएको छ । यो समस्याको हल ननिस्केको सत्य हो । नेपाली पक्षले पनि कुटनीतिक सामर्थ्यता देखाउन सकेन जसले कालापानी समस्याको हल होस् ।

अझै पनि नेताहरूमा एकले अर्कालाई अराष्ट्रवादी देखाउने र दोष थोपर्ने शैली गएको छैन । देशको भूमि जोगाउने सवालमा दोषरोपण भन्दा पनि सुझबुझसाथ एकतावद्ध भएर कुटनीतिक र राजनीतिक माध्यमले समस्याको हल खोजिनुपर्छ ।

सीमा जस्तो संवेदनशील विषयमा जनतालाई भ्रम छर्ने राजनीतिक पाखण्डपन प्रदर्शन गर्नु हुँदैन । सम्बन्धित देशसँग कुटनीतिक र राजनीतिक पहल गर्नसक्नुपर्छ ।

बुधबार, कार्तिक २७, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.