धनगढी, २८ जेठ । कैलाली उद्योग वाणिज्य संघको नयाँ कार्यसमितिका लागि भइरहेको मतदान सकिएको छ।चुनावमा १ हजार ९५ जनाले मतदान गरेका छन्। मत गणना आज वा भोली बिहान हुने बारे भने निर्णय भइनसकेको बताइएको छ।