• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

धनगढीमा लागुपदार्थ दुब्र्यशनी बिरुद्ध कार्ययोजना बन्दै

धनगढी,१८ कातिक
लागुपदार्थको दुब्र्यशनी बिरुद्धको कार्ययोजना निर्माणका लागि धनगढी उप–महानगरपालिकाले सरोकारवाला पक्षहरु संग छलफल थालेको छ ।
धनगढी उप–महानगरपालिकाले सोमबार जिल्ला प्रशासन कार्यालय, वडा प्रहरी कार्यालय, पुर्नस्थापना केन्द्रका प्रतिनिधी, नेपाल पत्रकार महासंघका प्रतिनिधी, शिक्षकहरु र दुब्र्यशनी र स्वास्थ्यका क्षेत्रमा कृयाशिल संघसंस्थाका प्रतिनिधीहरु संग छलफल गरेको हो । मंगलबार पुनः छलफल गर्नेगरी बैठक सकिएको नगरप्रमुख नृपबहादुर वडले बताए ।
बैठकले नगरक्षेत्र भित्रको दुब्र्यशनीको प्रारम्भीक लागत संकलन गर्ने, लागु औषध प्रयोग हुने क्षेत्रको पहिचान गर्ने, सम्वन्धीत क्षेत्रमा क्रियाशिल संघसंस्थाहरु संग समिक्षा गर्ने र लागुपदार्थको दुब्र्यशनी बिरुद्धको कार्ययोजना तयार गर्ने बिषयमा छलफल भएको नगरप्रमुख वडले बताए । पूर्वाधार विकासको काम भैरहने बिषय हो नगरप्रमुख वडले भने, नगरका बालबालिका र किशोरहरुलाई बचाउन सके बढी उपलब्धी हुने देखिन्छ ।
स्वास्थ्य क्षेत्रमा क्रियशिल तपेन्द्र भुषालले धनगढीमा मात्रै ५ सय ३७ जना लागुपदार्थको सेवन गर्ने ब्यक्ति रहेको बताए । उनले भने, खुला सिमाना र लागु पदार्थको सहज उपलब्धताले दुब्र्यशन गर्नेहरुलाई सजिलो भएको छ ।

सोमबार, कार्तिक १८, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.