धनगढी, ७ जेठ । कैलालीको धनगढी उपमहानगरपालिका वडा नं १३ मा नेपाली काङ्ग्रेस को तर्फ बाट पुन वडा अध्यक्षमा विजय जोशी निर्वाचित भएका छन ।
वडा अध्यक्ष :
सुर्य: १२८७
रुख: १७५७
महिला वडा सदस्य
सुर्य : ११८४
रुख : १२९२
दलित महिला सदस्य
सुर्य:११६७
रुख: १२९२
खुल्ला सदस्य
सुर्य १ : १०९३
रुख १२५६
खुल्ला सदस्य २:
सुर्य : १०७२
रुख : २०५
नेपाली काँग्रेस को प्यानल सहित विजयी वडना नम्बर मा प्यानल सहित विजयी ।