धनगढी, ५ जेठ । कञ्चनपुरको कृष्णपुर नगरपालिका–८ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ। वडा अध्यक्षमा काँग्रेसका दिनेश खड्का ६५५ मत प्राप्त गर्दै प्यानलसहित विजयी भएका छन्।
उनका प्रतिस्पर्धी नेकपा एमालेका पदम रानाले ६३४ र माओवादी केन्द्रका अमरसिंह बडालले ४७८ मत प्राप्त गरे।