टीकापुर, २ जेठ । टीकापुर नगरपालिका वडा नम्बर ८ को वडाध्यक्षमा दिर्घबहादुर ठकुल्ला दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् ।
उनले ८ सय ४७ ल्याएर विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका शेर बहादुर साउँदले ६ सय ८३ मत लिएका थिए ।
ठकुल्ला प्यानल सहित विजयी भएका हुन ।