धनगढी, १ जेठ । बाजुराको खप्तड छेडेदह गाउँपालिका–३ को अध्यक्षमा नेपाली काँग्रेसका बिक्रबहादुर रावत विजयी भएका छन्। उनी ३८१ मत प्राप्त गर्दै विजयी भएका हुन्। सो वडामा काँग्रेसको प्यानल नै विजयी भएको बताइएको छ।