धनगढी, ३१ वैशाख । धनगढी उपमहानगरपालिका वडानम्बर १ को मतगणना जारी छ। अहिलेसम्मको मतपरिणाम अनुसार नेपाली कांग्रेसका सन्तोष मुढभरीले एक सय मतगणना हुँदा २९ मत ल्याएर अग्रता लिएका छन्।
यस्तै एमालेका उम्मेदवारले १५, स्वतन्त्र उम्मेदवारले ९, माओवादीले १४ र राप्रपाका उम्मेदवारले १ मत पाएका छन्।