काठमाडौं, १४ चैत । आसिफ र रोहितको उत्कृष्ट साझेदारीमा नेपालले त्रिदेशीय टी–२० सिरिजको पहिलो खेलमा पपुवा न्यूगिनि (पीएनजी) लाई १ सय ८४ रनको चुनौतीपूर्ण लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ८३ रनको योगफल तयार गरेको छ ।