जगत देउवा ,धनगढी ।
मेरै हातले ती गालामा रंग दल्ने दिन कहिले आउलान ।
तिमी र म मस्की मस्की चल्ने दिन कहिले आउलान ।
म यती धेरै माया गर्छु कि तिमीले सोच्न पनि सक्दैन्यौ ।
हाम्रो जोडि देखि दुनियाँ जल्ने दिन कहिले उलान ।