सरस्वती साफरी /धनगढी, २७ फागुन । ग्रामिण क्षेत्रमा होमस्टेको प्रचलन बढ्दो छ । होम स्टेको छुट्टै बिषेषता छ । पाहुना सत्कार,सस्कृति झल्कने परम्परागत शैलि ,रहन सहन,बोलि भाषा होम स्टेमा पुगे नजिक बाट नियाल्न पाइन्छ ।
कैलाली जिल्लाको पहिलो होमस्टे धनगढी उपनगरपालिका वडा न १६ मा सञ्चालन भएको भादा होम स्टे पनि पर्यटन प्रबद्धन गर्न सफल भइरहेको छ ।







