धनगढी, २३ फागुन । कैलालीको सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा सोमबार २ जनामा कोरोना पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा ४८ नमुना परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए।