काठमाण्डौ,१८ फागुन ।पललाई हतकडी लगाएको नै मलाई मन परेन । ऊ दोषी हो वा होइन भनेर अनुसन्धान नगर्दै हतकडी लगाइयो ।
दोषी प्रमाणित भएपछि हतकडी लगाउँदा मानिन्छ तर अहिले नै हतकडी लगाएर लैजाँदा मलाई एकदमै नराम्रो लाग्यो । यो देखेपछि नेपालमा कलाकारलाई सम्मान नै छैन भन्ने महशुस गरेँ अनि देश एतिकै पछि गएको गएको हैन भन्ने लाग्यो मलाइु ।
पुजा शर्मा :पललाई हतकडी लगाएको नै मलाई मन परेन
पुजा शर्मा :पललाई हतकडी लगाएको नै मलाई मन परेन