• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

उप–प्रमुख भट्टद्धारा रामकृष्णलीला ज्ञान महोत्सवमा पुजाआजा

धनगढी, २६ असोज
मानस संस्कृती समाज कैलालीको आयोजनामा आईतबार देखि सुरु भएको रामकृष्ण लिला ज्ञान महोत्सवको धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले विशेष कार्यक्रमका बिच पुजाआजा गरेकी छन् ।
कलशयात्रा महोत्सव स्थल खुलामञ्च हसनपुर पुगेपछि बिशेष पुजाआजा गएिको थियो । महोत्सवको उद्घाटन भने बेलुकी ६ बजेर तीस मिनेटमा गरिने छ । पुजाआजा गर्दै धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले रामकृष्णलीला ज्ञान महोत्सवले समाजलाई धार्मिक सहिष्णुण बनाउन सहयोग पुग्ने बताईन । उनले भनिन्, रामकृष्णलीलाबाट ब्यक्तिले कर्तब्य, आदरभाव, लगनशिलता , आज्ञापालन जस्ता ब्यक्तिको जिवनमा हुनुपर्ने ज्ञान गर्ने छन् । ज्ञान महोत्सवको पूर्व सन्ध्यामा कलस यात्रा निकालिएको थियो । मानस सांस्कृतिक समाजले धनगढीको मोहना नदी देखि महोत्सव स्थल खुल्ला मञ्चसम्म कलस यात्राको आयोजना गरेको हो ।
रामकृष्णलीला ज्ञान महोत्सव कार्तिक ८ गते सम्म सञ्चालन हुने समाजका अध्यक्ष आदित्य जोशीले बताए । उनले भने, लोप हुँदै गएको धर्म, संस्कृति बचाउने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो । महोत्सवको अवधिभर नौ दिन रामलिला र चार दिन कृष्ण लिलाको नाटक प्रस्तुत गरिने छ ।

आइतबार, असोज २६, २०७६ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.