धनगढी, २७ माघ । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठक सुरु भएको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो
बैठकमा प्रदेश लोकसेवा आयोगमार्फत कर्मचारी भर्ना लगायतका विषयमा निर्णय हुने बताइएको छ। लोकसेवाको विज्ञापन बारे निर्णय हुनसक्ने जनाइएको छ।