धनगढी, १८ माघ । नेकपा एमाले गोदावरी नगरकमिटीको नयाँ नेतृत्व चयनको लागी अध्यक्ष मण्डलले नाम प्रस्ताब गरेको छ । कैलाली जिल्ला अध्यक्ष रतन थापा सहितको अध्यक्ष मन्डल नगरकमिटीका पदाधिकारीको नाम घोषणा गरेर बाहिरएका छ ।
जस अनुसार अध्यक्षमा गोकर्ण भट्ट, उपाध्यक्षमा बल बहादुर चौधरी, सचिबमा जिबन कुमार शाह रहेका छन । यस्तै उप सचिबमा राधा जोशी र महाबिर बिक मुन्ना रहेका छन । नगरकमिटी ७२ सदस्ययी प्रस्ताब गरिएको छ ।
सर्ब सम्मतीले नेतृत्व चयन गर्ने भनिएपनी सचिबमा सहमती नहुँदा बिबादका बिच अध्यक्ष मन्डलले नाम प्रस्ताब गरेको हो ।