• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

जग्गा नपाएकै कारण राजधानी निमार्णको कार्य अघि बढ्न सकेन् : मुख्यमन्त्री भट्ट

धनगढी, ७ माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले जग्गा नपाएकै कारणले प्रदेशको राजधानी निमार्णको कार्य रोकिएको बताएका छन् । शुक्रवार प्रदेश सभाको पाँचौँ स्थापना दिवसको अवसरमा उनले सो कुरा बताएका हुन् ।

‘अहिले सम्म जग्गा नपाएको कारण मात्रै राजधानी निमार्णको कार्य रोकिएको हो’,उनले भने, ‘मान्छेले भन्न सक्छन् किन अहिले सम्म भएन रु के कारणले रोकियो । तर म भन्न चाहन्छु अहिले सम्म जग्गा नपाएकै कारणले मात्रै राजधानी निमार्णका कार्य रोकिएको हो ।’

२०७५ सालमा प्रदेशको राजधानी कैलालीको गोदावरी नगरपालिकाको वडा नम्बर २ र ४ को तेघरी क्षेत्रमा राख्ने निर्णय गरिएको थियो । राजधानी घोषणा भएको तीन वर्ष बढी भइसक्दा पनि प्रदेश सरकारले कुनै पनि कार्य अगाडि बढाउन नसक्दा चौतर्फी समेत विरोध हुने गरेको छ । तर मुख्यमन्त्री भट्टले भने प्रदेश सरकारले विधि प्रक्रिया सबै प¥याउदा पनि सङ्घीय सरकारले जग्गा नदिँदा सम्म काम गर्न नसकेको बताएका हुन् ।

यो चार वर्षको अवधिमा थुर्पै सङ्घर्ष गर्नुपरेको स्मरण गराउँदै मुख्यमन्त्री भट्टले नेपालको सिस्टमको परिवर्तन हुन आवश्यक रहेको बताए ।

‘एउटा मन्त्री, सङ्घीय सरकारको प्रधानमन्त्रीले मात्रै तीव्र गतिमा जान चाहेर मात्रै हुँदो रहेनछन् भन्ने कुरा हामीले महसुस गरेका छौँ । राजनीतिक परिवर्तन, व्यवस्था परिवर्तनले मात्रै हुँदैन् । हाम्रो देशको सिस्टम, प्रशासनिक सिस्टममा परिवर्तन र ,रूपान्तर हुनुपर्ने अहिलेको आवश्यकता हामीले महसुस गरेका छौँ,’ उनले भने ।

कुनै एक प्रशासकीय प्रमुखले दिनमा कति काम गर्नुपर्ने हो त्यसको कुनै मूल्यांकननै नभएको र सङ्घीय सरकारले प्रदेश सरकारलाई अधिकार दिन नसक्दा थुप्रै समस्याहरु भोग्नुपरेको बताए ।

‘आज कुनै एक मान्छे अथवा कुनै एक प्रशासकीय प्रमुखले दिन भरि कति काम गर्नुपर्छ, त्यसको कुनै मूल्यांकन छैन, बढी गर्नेको कुनै इज्जत पनि छैन र नगर्नेको पनि कुनै सजाय छैन,’ उनले भने, यस्तो सिस्टमले देशको विकास अगाडि हुन सक्दैँन् ।’ उनले अहिले सम्म प्रदेशको अधिकार नहुँदा प्रहरी समायोजन, प्रदेशमा लोकसेवा आयोग सुचारु गर्न नसकिएको बताए ।

शुक्रबार, माघ ०७, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
एकहोरो हेराइ खै कता छ (गजल)

Recent Posts

  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)
  • पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना
  • नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच प्रदेश सरकारमा सहकार्य गर्ने सहमति

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.