फाइनलमा रोमानियाका खेलाडीसँग उनी झिनो अन्तरले पराजित हुँदै नेपालका लागि पहिलो रजत पदक दिलाउन सफल भए । प्रतियोगितामा नेपालको हालसम्म पदक तालिकामा १ रजत रहेको छ ।
कमलले ८ औ राष्ट्रिय प्रतियोगिता समेत खेलिसकेका छन् । ओली धनगढी उप-महानगरपालिका २ सन्तेषीटोलका स्थानीय हुन् । यो पदक गोजुरियो करातेको इतिहासमै नेपालले प्राप्त गरेको सबै भन्दा ठुलो पदक भएको मलेसियाबाट अन्तर्राष्ट्रिय रेफरी प्रकाश चन्द जानकारी गराए ।
