• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. पुरा हुने भयो खगराज भट्टको मुख्यमन्त्री बन्ने सपना

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

घरघरमा सहकारी पुगाउँने लक्ष पूरा हुँदै गएको छ : नगर प्रमुख वड

धनगढी, १७ पुस/धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले घरघरमा सहकारी पुगाउँने लक्ष पूरा हुँदै गएको बताएका छन् । नमस्ते बचत तथा ऋण सहकारी संस्था लिमिटिेडको १९ औं साधार सभालाई उद्घाटन गर्दै सो कुरा बताएका हुन् ।

‘मेरो पहिलो लक्ष घरघरमा सहकारी पुगाउँने थियो, घरघरका मान्छेलाई सहकारी संग जोड्ने अभियान थियो, त्यो अभियानलाई यो सहकारीले अगाडि बढाएको छ’ नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका नगर प्रमुख नृपबहादुर वडले भने, ‘गत वर्ष मात्र मैले शिल्यान्यास गरेको भवन आज उद्घाटन भएको छ ।’ ‘सहकारी हामी सबैको हो, हाम्रो घरको हो, यसलाई फुलाउने र फलाउने तथा अझै राम्रो बनाउने वातावरण यहाँले श्रृजना गर्नुपछर्’ नगर प्रमुख नृपबहादुर वडले भने, ‘यहाँसंग भएको रकम जम्मा गर्नुहोस्, आवश्यकता परेको बेला झिक्नुहोस् ।’ नगर प्रमुख वडले भने, आवश्यकता पूरा गर्ने संस्था भनेको सहकारी हो । पिछडिएको आदिवासी जजाति, दलित, कमजोर पक्षका मान्छेहरु अहिले बैंकसम्म जान सक्ने अवस्था छैन । बैकले विश्वास गर्न सक्ने अवस्था छैन । तपाईको आवश्यकता अनुरुप सानो ठूलो रकम बैकले दिन सकेको छैन । तर, तपाई सहकारीको सदस्य लिनुभएको छ भने सानो ठूलो रकम पाउन सक्ने अवस्था छ । तपाई त्यो सहकारीको सदस्यता भउको विश्वासका कारण तपाई रकम प्राप्त गर्न सक्नुहुन्छ ।

‘मलाई खुशी लागेको छ । जुन क्षेत्र, समुदाय, आदिवासी जनजातिले यो सहकारी संचालन गरेको छ । यो सहकारीले सामान्यभन्दा पनि सामान्य मानिसको घरमा पुगेको छ भन्ने लागेको छ । विश्वास पनि छ ।’ नगर प्रमुख वडले भने,‘हरेक नागरिकको सहकारीसंग पहुँच पुगाउने बाटो श्रृजना गरौं ।’‘यो सहकारीले अरु सहकारीभन्दा फरक गरेको जस्तो लागेको छ । ३१ जनाबाट डेढ लाखमा सुरु भएको सहकारी संस्थाको अहिले हजारौ सदस्य छ । करोडौमा अगाडि बढेको छ ।’ नगर प्रमुख वडले भने, ‘यसलाई पिछडिएको क्षेत्र मात्र होइन् प्रदेश स्तरीय बनाउनुहोस् धनगढी उपमहानगर सहयोग गर्न तयार छ ।’

सहकारीका अध्यक्ष जगतराम चौधरीको अध्यक्षतामा भएको उद्घाटन समारोहमा सहकारीका संस्थापक अध्यक्ष प्रभातकुमार चौधरी, नवजिवन सहकारी संस्थाका संचालक समिति सदस्य खेमराज पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए । साधार सभाले नयाँ नेतृत्व समेत चयन गर्नेछ । नगर प्रमुख वडले सहकारीको नवनिर्मित भवनको समेत उद्घाटन गरेका थिए

शनिबार, पुष १७, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल

Recent Posts

  • सुदूरपश्चिममा सत्ता परिवर्तनको काउन्टडाउन
  • एपीइएन सुदूरपश्चिम प्रदेश अध्यक्षमा मोहनराज ओझा चयन
  • धनगढीमा प्रोटोनको नयाँ विद्युतीय गाडी ‘ई–मास ५’ को शुभारम्भ, कार्यक्रममै केही ग्राहकले गरे खरिद
  • यसै बर्षबाट गेटामा पठन पाठन गर्ने वातावरण बनाउनुपर्छ : मेयर हमाल
  • सशस्त्र प्रहरीले सीमामा कडाइ गरे सँगै भारतबाट आउने फेरीवाला तनावमा

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.