धनगढी,१५ पुष र धनगढीको होटल डिभोटीमा भोली (शुक्रवार) साँझ साढे ६ बजे नयाँ बर्ष ई.स २०२२ को अवसरमा बिभिन्न साँस्कृति कार्यक्रम हुने भएको छ ।
सोही अवसरमा होटल डिभोटीले राष्ट्रिय कलाकारहरुलाई बोलाईने होेटलका एचआर मेनेजर शंकर सिहले बताउनु भयो । उहाँका अनुसार “ कार्यक्रममा देउडा ,लोक दोहरी र अन्य कलाकारहरुको उपस्थित हुने छन । ”
कार्यक्रम उपस्थितका हुनका लागी टिकट काट्नु पर्ने छ । प्रति टिकट ८ सय का दरले बिक्री गरीने बताए ।