• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. चन्द्रमुखी तालमा मोटरबोट सेवा सञ्चालनमा

  • ९. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • १०. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

‘मुन्द्रेको कमेडी क्लब’ पुनः प्रसारण हुँदै

काठमाडौँ । गत कात्तिकदेखि बन्द टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’ले पुनः निरन्तरता पाउने भएको छ । फुलन्देकी आमा अर्थात् उमेश राईसँग विवाद भएपछि कमेडी सो’ले पुनः निरन्तरता पाउने भएको हो ।

कार्यक्रम सञ्चालक जितु नेपाल ‘मुन्द्रे’ले सो’लाई चाँडै नयाँ ढाँचा र टिमसँग ल्याउने तयारी भइरहेको जानकारी दिए । ‘मुन्द्रेको कमेडी क्लब पुनः प्रसारण होस भन्ने धेरैको चाहना रहेकोले फेरि आफ्नो कर्म तिर लाग्दैछु । हिजोका केही कमीकमजोरीहरुलाई हटाउँदै नयाँ जोस जाँगर र उत्साह सहित आउन लागेका छु,’ उनले आइतबार बिहान सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘केही नयाँ अनुहार, नयाँ सेटअप र मनोरञ्जनका नयाँ प्रयोग सहित,मेरो आदरणीय गुरु दिनेश डीसी दाइको निर्देशनमा तयार गरिने अबका भागहरू अवश्य हजुरहरूलाई मनोरञ्जन दिन सफल हुनेछ भन्ने विश्वास लिएका छु ।’

उनले क्लबमा सहभागी हुने नयाँ पात्र, प्रसारण हुने टेलिभिजन तथा मिति र समय चाँडै औपचारिक कार्यक्रममार्फत जानकारी दिएका पनि उल्लेख गरेका छन् । ‘क्लबमा सहभागी हुने नयाँ पात्रहरु,प्रसारण हुने टेलिभिजन, मिति र समय चाँडै नै एक कार्यक्रमका बिच सार्वजनिक गर्नेछौ । सबै आदरणीय दर्शकहरू बाट पाइरहेको माया साथ र हौसला निरन्तर मिल्नेछ भन्ने आशा लिएका छु । ‘मुन्द्रे’ केही आत्तिएला तर मात्तिने छैन । मुन्द्रेले धेरै हँसाउन न सक्ला तर रुवाउने छैन । मुन्द्रेले धेरै राम्रो गर्न न सक्ला तर न राम्रो गर्ने छैन,’ उनले अगाडि भनेका छन् ।

आइतबार, पुष ११, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एकहोरो हेराइ खै कता छ (गजल)
डोरेमिफा किड्स सिङ्गिङ प्रतियोगिता-२ मा कोरस तामाङ विजेता
धनगढीका जोशीको मुख्य अभिनय रहेको चलचित्र भागदौड प्रदर्शनमा

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.