धनगढी, ६ पुस ।
धनगढीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको समुह ए बाट प्रदेश नम्बर १ विजेता र लुम्बिनीप्रदेश उपविजेता बनेका छन् । समुह ए बाट यसअघि नै सेमिफाईनल पुगेका दुबै टोलीमध्ये लुम्बिनीलाई प्रदेश १ ले हराएको हो । यो खेलको नतिजापछि प्रदेश १ समुह ए को विजेता र लुम्बिनी उपविजेता बनेकाहुन् ।
फाप्ला मैदानमामंगलबार भएको पहिलो खेलमाप्रदेश नम्बर १ ले लुम्बिनीप्रदेशलाई ६७ रनले हराएको हो । प्रदेशनम्बर १ ले टस जितेर पहिले ब्याटिङ गर्दैनिर्धारित २० ओभरमा ३ विकेट क्षतिमा ११४ रन बनायो । प्रदेशनम्बर १ कालागिअप्सरी वेगमले सर्वाधिक ४४ रन बनाईन् । टीमका लागिकाजोल श्रेष्ठले ४० रन बनाउँदाकप्तान रुविना क्षेत्रीले १५ रन थपिन् । दोस्रो विकेटका लागिकाजोल र अप्सरीले ६२ रनको साझेदारी गर्दै टीमलाई उच्च स्कोरतिर डोराईन् । लुम्बिनीप्रदेशकालागि नेरी थापा, मधु डिसी र सरस्वतीपुनले एक एकविकेट लिईन् । ११५ रनको विजयलक्ष्य पछ्याएको लुम्बिनीले ४७ रन मात्रै बनाउन सक्यो ।
निर्धारित २० ओभरमालुम्बिनीले ९ विकेट क्षतिमा ४७ रन बनायो । लुम्बिनीको पारीमाकुनै पनि खेलाडीले दोहोरो रन अंकजोड्न सकेनन् । सरस्वतीपुन र नितु भण्डारीले बनाएको नौ रन नै सर्वाधिकहो । तीन खेलाडी शुन्यमा आउट भए । तीनजना रनआउट भए । प्रदेशनम्बर १ कालागिकप्तान रुविना क्षेत्रीले तीनविकेट लिइन् । अलिशा खाडियाले दुई र संगिता राईले एक विकेट लिईन् । खेलमाप्रदेश नम्बर १ कीकप्तान रुविना क्षेत्रीप्लेयर अफ द म्याचभईन् ।
वागमतीको सान्तवनाजित
प्रधानमन्त्रीकपमहिला राष्ट्रिय क्रिकेट प्रतियोगितामावागमतीप्रदेशले सान्तवनाजितहातपारेको छ । समुह ए अन्तर्गतको अन्तिमलिग खेलमावागमतिले कर्णालीप्रदेशलाई ७९ रनले हराएको हो । सान्तवनाजितसँगै वगमतीले प्रतियोगितालाई समापन गरेको छ भने कर्णालीले भने जितविहीनप्रतियोगिता टुङगाएको छ ।
फाप्ला मैदानमाभएको मंगलबारको दोस्रो खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै वागमतिप्रदेशले निर्धारित २० ओभरमा ६ विकेट क्षतिमा १३० रन बनायो । वागमतीकालागिकञ्चनश्रेष्ठले अविजित ४७ रनको पारी खेलिन् । त्यस्तै हेलिशा गुरुङले २५ रन र अस्मिनाकर्माचार्यले १६ रन बनाईन् । पहिलो विकेटका लागिकञ्चन र हेलिशाले ७२ रनको साझेदारी समेत गरिन् । कर्णालीप्रदेशकालागिदिव्याधामीले ३ विकेट लिईन् । एन्जिला क्षेत्रीले २ र निशा पराजुलीले एक विकेट लिईन् ।
१३१ रनको विजयलक्ष्य पछ्याएको कर्णालीप्रदेश १८ दशमलव ३ ओभरमा ५१ रनमा समेटियो । कर्णालीकालागिलक्ष्मी रिमालले सबैभन्दा बढी १४ रन बनाईन् । अन्य खेलाडीले दोहोरो रन अंकबनाउन सकेनन् । कर्णालीकालागिदीपा रानाले ९ रन बनाईन् । अन्य खेलाडीले ५ रन पनिपार गर्न सकेनन् । वागमतीकालागिआरती विडारी र विपिशाशाहीले तीनतीनविकेट लिईन् । त्यस्तैसोनीपाख्रिन, खुशी डंगोल र ज्ञानुका बस्नेतले एक एकविकेट लिईन् । खेलमावागमतिकीकञ्चनश्रेष्ठ प्लेयर अफ द म्याचभईन् ।
प्रतियोगिताअन्तर्गत बुधबार समुहबीकादुई खेल हुनेछन् । पहिलो खेलमासुदुरपश्चिमप्रदेश र विभागीय टीम एपिएफक्लबखेल्नेछन् । बुधबारकै अर्को खेलमागण्डकी प्रदेश र प्रदेश नम्बर २ खेल्नेछन् ।
नेपालक्रिकेट संघको आयोजना र सुदूरपश्चिमप्रादेशिकक्रिकेट संघको सह आयोजनामा सञ्चालनभईरहेको प्रतियोगिता पुस ११ गतेसम्म सञ्चालनहुनेछ । ७प्रदेश र एक विभागीय गरी ८ टिम सहभागीप्रतियोगितादुई समूहमाविभाजन गरी खेलाइदैछ । समूह ए माप्रदेश नम्बर १, लुम्बिनीप्रदेश, बाग्मतीप्रदेश, कर्णालीप्रदेश र समूहबीमा नेपालएपीएफक्लब, सुदूरपश्चिममप्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर २ रहेका छन् । प्रतियोगितामाप्रथमहुने टिमले ५ लाख, द्वितीयले ३ लाख, ओम्यानअफ द सिरिज २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओम्यानले १५ हजार, ओम्यानअफ द म्याचले २ हजार पुरस्कार प्राप्तगर्ने छन् ।
