• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

निर्वाचनमा महिलाको समान सहभागिता हुनुपर्छ : पन्त

धनगढी, २ पुष । आगामी निर्वाचनमा महिलाहरुको समान सहभागिता तथा निष्पक्ष निर्वाचन बारे धनगढीमा शुक्रबार अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । कुर्वे उष्ट्रोको आर्थिक सहयोग र मानव अधिकारको लागि महिला, एकल महिला समूह सुदूरपश्चिम प्रदेशको आयोजनामा भएको कार्यक्रममा महिलालाई आगामी निर्वाचनमा समान सहभागिता कसरी गर्न सकिन्छ भन्ने विषयमा वृहत छलफल भएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि तथा सुदूरपश्चिम प्रदेश सभा सदस्य डिल्लीराज पन्तले संविधानले महिलालाई ३३ प्रतिशत सहभागिता छुट्याए पनि अझै समाजमा रहेको कूरीति कुसंस्कारका कारण उनीहरु खुलेर आउन नसकेको बताए । उनले भने,‘राजनीतिमा त झन महिलाहरु आउनै सकेका छैनन्, महिलाको सहभागिता बढाउन यसमा हामीले आ–आफ्नो ठाउँबाट लाग्नुपर्छ ।’ आफूले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई सहयोग गर्ने बताउँदै भने,‘महिलालाई सबैभन्दा पहिला आर्थिक उपार्जनका गतिविधिमा नलगाउन्जेलसम्म उनीहरुको हरेक क्षेत्रमा समान सहभागिता हुनै सक्दैन, तसर्थ हामीले यस्ता जनचेतनामूलक तथा अभिमुखीकरण कार्यक्रम गर्न सकेमा मात्रै सार्थकता दिलाउन सकिन्छ ।’

मानव अधिकारको लागि महिला, एकल महिला समूह सुदूरपश्चिम प्रदेशका प्रदेश अध्यक्ष सुमन शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन बेद अवस्थीले गरेकी थिइन् भने कार्यक्रममा धनगढी उपमहानगरपालिका कार्यपालिका सदस्य गीता पन्त, धनगढी वडा नम्बर ५ का वडाअध्यक्ष हीरासिंह पातलीलगायतको सहभागिता रहेको थियो ।

शुक्रबार, पुष ०२, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.