• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

बेहेडाबाबा मन्दिरको रि–डिजाईन, यस्तो बन्दैछ !

धनगढी, २३ मंदिर/सुदूरपश्चिम प्रदेशकै प्रसिद्ध धार्मिक स्थलका रुपमा पहिचान भएको बेहडाबाबा मन्दिरलाई थप व्यवस्थित गराउने प्रक्रिया अघि बढाइएको छ ।धनगढी उपमहानगरपालिका वडा नम्बर १६ स्थित सो मन्दिरलाई राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यटकिय स्थल बनाउन व्यवस्थित गरिन लागेको हो ।

सो मन्दिरलाई व्यवस्थित गराउन काठमाडौस्थित भिजिनरी डिजाईन्स प्राईभेट लिमिटेले विस्तृत परियोजना प्रतिवेदन तयार पारेको छ । सो प्रतिवेदनका लागि धनगढी उपमहानगरपालिका र सो कम्पनिबिच बिहिबार सम्झौता गरिएको छ ।काठमाण्डौस्थित सुन्धारामा एक समारोहको आयोजना गरि धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर वड र कम्पनिका अध्यक्ष तपेन्द्रकुमार शाहीले हष्ताक्षर गरेर सम्झौता गरिएको थियो ।

कम्पनिका अध्यक्ष शाहीले मन्दिरमा रहेका पुरोतात्विक सम्पदा र पुजापाठ स्थललाई असर नपुराई मन्दिरलाई थप व्यवस्थित गरिन बताए । ‘सुदूरपश्चिम र भारतीय धर्मावलम्बीहरुको धरोहर रहेको सो धार्मिक स्थलमा थप पुरोतात्विक सम्पदा थप गरिने छ’ उनले भने –‘त्यहा“ अब चार वटा मुल ढोका राखिने छ भने वाउन्डरी वाल, मुर्ति राख्ने लगायतका काम गरिने छ ।’ उनका अनुसार भगवान शिव मुर्ति स्थापना गरि एक सय आठ धारा स्नानका लागि बनाइने छ ।

अहिलेसम्म प्रदेश र भारतका केही स्थानको प्रसिद्ध धार्मिक स्थल रहेको सो मन्दिरमा नया“ संरचना निर्माण गरि राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकलाई आकर्षण बिन्दु बनाइने उनले बताए ।सो अवसरमा धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले धनगढीमा रहेको शिवपुरी धाम, जाखोरताल, वेहडाबाबा मन्दिरलाई व्यवस्थित बनाई उपमहानगरपालिकालाई धार्मिक तथा पर्यटकको आकर्षणको बिन्दु बनाइने बताए ।

‘हामीले पर्यटकिय क्षेत्रमा पर्यटन भित्र्याउन हरसम्भव प्रयास गरिरहेका छौं’ उनले भने –‘वेहडाबाबा मन्दिरलाई व्यवस्थि तगर्न उपमहानगरपालिकासंग लगानी गर्न अभाव छैन ।’ उनले सम्बन्धि कम्पनिले छिट्टै योजना अघि बढाई कामको प्रारम्भ गर्नुपर्ने बताए ।बेहडाबाबा मन्दिरलाई व्यवस्थित बनाइएमा उपमहानगरपालिकामा राष्ट्रिय तथा अन्र्तराष्ट्रिय पर्यटकहरुको केन्द्रबिन्दु बन्ने विश्वास व्यक्त गरे ।

बिहिबार, मङि्सर २३, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.