काठमाडौँ, १४ मंसिर । नेकपा एमालेको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको परिणाम आउन थालेको छ। निर्वाचन आयोगका अनुसार ओलीले ४०० मत ल्याउँदा प्रतिस्पर्धामा रहेका उपाध्यक्ष भीम रावलले ४२ मत मात्रै ल्याएका छन्। अहिले सेभेन स्टार होटलस्थित एलिफेन्ट कन्फेरेन्स हलमा मतगणना भइरहेको छ। एमालेमा दुई हजार १५३ जना प्रतिनिधि सहभागी थिए। जसमा दुई हजार ९६ मत खसेको छ।
एमालेमा ओलीले ४०० मत ल्याउँदा रावललाई ४२ मात्रै
एमालेमा ओलीले ४०० मत ल्याउँदा रावललाई ४२ मात्रै