कैलाली, ७ मंसिर । नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ४ को सभापतिमा बसन्त रोकाया विजयी भएका छन्। वर्तमान सभापति दिनेशराज जोशीलाई पराजित गर्दै रोकाया सभापतिमा विजयी भएका हुन्।
नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ४ को सभापतिमा रोकाया विजयी
नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर ४ को सभापतिमा रोकाया विजयी