डोटी, २ मंसिर । अहिलेको सरकार गठमन्धनको सरकारक हो तर गठबन्धन सिंह दरबारमा मात्रै भएको र गाउँमा नभएको बताका छन । नेपाल प्रेस यूनियन डोटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त कुरा बताएका हुन ।
पुर्व मन्त्री बलायरले डोटीका ९ स्थानिय तह मध्ये सात वटा स्थानिय तह कमनिष्टहरुले जितेका तहहरुमा जति बिकास हुनु पर्ने हो तेती नभएको र आएको बजेटमा पनि काम नगरेर बजेट खाएको आरोप लगाएका छन ।
प्रदेश सरकार संग बजेट मागेर ल्याउने र काम नगर्ने , किन काम नभएको सोध्दा हामीले ल्याएको बजेटमा तपाईहरुलाई के को चासो भन्ने गरेको पुर्व मन्त्री बलायरले पत्रकार सम्मेलनमा बताएका छन ।
नेपालीको कांग्रेसले डोटीका ९ तह मध्ये ३ वटा स्थानिय तह नेपाली कांग्रेसले जितेको स्थानिय तहहरुमा जनताले सोचेको भन्दा बढी बिकास भएको बताएका छन ।