धनगढी, १३ कार्तिक । नेकपा एमाले धनगढी उपहानगरपालीका वडा नम्बर ५ को अध्यक्षमा चन्द्र प्रकाश जोशी सर्बसम्मत निर्वाचित भएका छन ।
त्यस्तै कमीटिको उपाध्यक्षमा ईश्वर सिंह, सचिवमा हेमराज मिश्र, उपसचिबमा छेदालाल चौधरी र उपसचिव धर्मा कुमारी कार्की चयन सर्बसम्मत निर्वाचित भएका छन ।
अधिबेशनमा पुर्ब मेयर तथा प्रदेश कमटि सदस्य खेमराज पान्डे प्रमुख अतिथि रहनु भएको थियो भने जिल्ला सदस्य धर्मराज पाठक बिशिस्ट अतिथि रहनु भएको थियो ।