धनगढी, १३ कार्तिक । कैलालीको गौरीगगा नगरपालिकामा माओवादीबाट वडा सदस्यमा निर्वाचित बिमल चौधरि सहित २८ जना एमालेमा प्रबेस गरेका छन ।
सुदूरपश्चिममा वडा अधिबेशस चलीरहेका बेला चौधरी २८ जना सहित एमालेमा प्रबेस गरेका हुन ।
उनले गौरीगगा नगरपालीकाकी उपप्रमुख अन्चला चौधरीबाट टीका लगाएर एमालेमा प्रबेस गरेको नगर अध्यक्ष शान्ति सिंहले जानकारी दिईन् ।
