धनगढी, ४ कार्तिक/प्रधानमन्त्री शेरबहादुर देउवा अहिले गृह जिल्ला डडेल्धुरामा ‘लन्च ब्रके’ गरिरहेका छन् ।सुदूरपश्चिम प्रदेशका बिभिन्न जिल्लामा बाढीपहिरो प्रभवित क्षेत्र अवोलकनका क्रममा रहेका प्रधानमन्त्री देउवा बझाङको चैनपुर, डोटीको दिपायल, बैतडीको ढुंगाड निरीक्षणपछि अहिले गृह जिल्ला डडेल्धुुरा आइपुगेका छन् ।
त्यहा पनि डडेल्धुराको जोगबुढा र कञ्चनपुरको भ्रमण हुने बताईएको छ ।
