• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

टी–२० विश्वकप आजदेखि

धनगढी, ३१ असोज। टी–२० विश्वकप क्रिकेट आजदेखि सुरु हुँदैछ । कोरोना महामारीका कारण २०२० मा हुन नसकेको यो प्रतियोगिता संयुक्त अरब इमिरेट्स (यूएई) र ओमानमा हुने छ ।

यो प्रतियोगिता २९ दिनसम्म चल्नेछ र, २८ कात्तिक (१४ नोभेम्बर)मा हुने फाइनलले वल्र्ड च्याम्पियन तय गर्नेछ ।प्रतियोगितामा १६ टिम सहभागी हुनेछन् । तर पहिलो चरणमा ८ टिमले मात्र खेल्नेछन् ।

समूह ए :  आयरल्याण्ड, नामिबिया, नेदरल्याण्ड्स र श्रीलंका

समूह बी : बंगलादेश, ओमान, पपुवा न्यूगिनी र स्कटल्याण्ड

दुबै समूहका टिमले एकअपासमा खेल्नेछन् र समूहको शीर्ष दुई टोली सुपर १२ मा पुग्नेछन् ।

सुपर १२ मा पनि दुई समूह हुनेछ । पहिलो समूहमा अष्ट्रेलिया, इंग्ल्याण्ड, दक्षिण अफ्रिका र वेष्ट इण्डिजका साथै समूह एको शीर्ष र समूह बीको दोस्रो टिम हुनेछ भने अर्को समूहमा भारत, पाकिस्तान, न्यूजिल्याण्ड र अफगानिस्तानका साथै समूह एको दोस्रो र समूह बीको शीर्ष टिम थप हुनेछ ।

यो राउण्डको खेल ६ कात्तिक ९२३ अक्टोबर०देखि सुरु हुनेछ र २२ कात्तिक ९८ नोभेम्बर० सम्म चल्नेछ । हरेक समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । २४ र २५ कात्तिक ९१०र११ नोभेम्बर०मा सेमिफाइनल खेल हुनेछ ।

वल्र्ड टी–२० क्रिकेटमा लोभलाग्दो रेकर्ड बनाएको भारत त्यसलाई दोहो¥याउन चाहन्छ । यो प्रतियोगितापछि टी–२० को कप्तान छाड्ने घोषणा गरेका भारतीय कप्तान विराट कोहलीका लागि पनि वल्र्डकप जिताएर सुखद अन्त्य गर्न चाहन्छन् । पूर्वकप्तान महेन्द्र सिंह धोनी मेन्टरको भूूमिकामा हुनेछन् ।

न्यूजिल्याण्डको टिममा पनि उम्दा क्रिकेटरहरु छन् । टिममा शानदार तीव्र गतिका बलरका साथै अलराउण्ड पनि छन् । अष्ट्रेलियाले अहिलेसम्म टी–२० फम्र्याटमा उपाधि जितेको छैन । त्यसैले यो पटक इतिहास बनाउने लक्ष्य लिएको छ ।

पाकिस्तान टिम पनि बलियो देखिएको छ । दक्षिण अफ्रिकाले नयाँ कप्तान टेम्बा बावुमाको नेतृत्वमा खेल्नेछ भने श्रीलंकाली टोलीमा नयाँ अनुहार पनि छन् । बंगलादशलाई स्पीनलाई सहयोगी बन्ने पिचमा खेल्दाको फाइदा हुनेछ भने अफगानिस्तानको टिम देश भित्रको संकट बिर्सिएर शानदार क्रिेकट खेल्ने प्रयासमा हुनेछ ।

२००७ मा पहिलो पटक भएको वल्र्ड टी–२० क्रिकेटको उपाभिध भारतले जितेको थियो । २००९ मा पाकिस्तान, २०१० मा इंग्ल्याण्ड र २०१२ मा वेष्ट इण्डिजले जित्यो । २०१४ मा श्रीलंका च्याम्पियन बन्दा २०१६ मा वेष्ट इण्डिजले दोस्रो पटक उपाधि उचाल्यो ।

२०१८ मा सिरिजहरु चलिरहेका कारण अन्तराष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी०ले प्रतियोगिता रद्द ग¥यो । त्यसपछि २०२० मा हुनुपर्ने थियो, तर कोरोनाका कारण अहिले हुन लागेको हो ।

उपाधि विजेताले १६ लाख डलर पाउनेछ । उपविजेताले भने ८ लाखमा चित्त बुझाउनुपर्नेछ ।

सेमिफाइनलमा पुग्ने हरेक टोलीले ४र४ लाख पाउनेछ भने सुपर १६ मा प्रत्येक खेल जित्दा बोनस रकम पनि आउने छ ।

के छ नयाँ नियमहरु

यो पटक प्रत्येक खेलका क्रममा अतिरिक्त ड्रिक्स ब्रेक हुनेछ । अढाई मिनेटको यो ब्रेक पारीको मध्यमा हुनेछ । साथै पहिलो पटक निर्णयमा रिभ्यू सिस्टम हुनेछ ।

एक पारीमा हरेक टिमले दुई रिभ्यू लिन पाउनेछ ।

आइतबार, असोज ३१, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

धनगढी कोरा २०२६’ आयोजना साउन २ गते हुँदै
‘सुदूरपश्चिम स्पोर्ट्स अवार्डको’ मुख्य प्रायोजक एसपीए
एनपीएलको तेस्रो सिजनका लागि सुदूरपश्चिम रोयल्सले सात जना खेलाडीलाई रिटेन गर्याे

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.