• प्रमुख
  • राष्ट्रिय
  • समाज पत्र
  • आर्थिक पत्र
  • खेल पत्र
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • सुदूरपश्चिम
  • कुराकानी पत्र
  • थप
    • विचार
    • सुरक्षा-अपराध
    • कला पत्र
    • रोचक
    • राजनीति पत्र
×
आइतबार, साउन १०, २०८३
आइतबार, साउन १०, २०८३
    • प्रमुख
    • राष्ट्रिय
    • समाज पत्र
    • आर्थिक पत्र
    • खेल पत्र
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • सुदूरपश्चिम
    • कुराकानी पत्र
    • थप
      • विचार
      • सुरक्षा-अपराध
      • कला पत्र
      • रोचक
      • राजनीति पत्र
  • ☰

भर्खरै

लोकप्रिय समाचार

  • १. धनगढीका व्यवसायी हरिशंकर ठाकुर सम्मानित

  • २. बैतडीको सुर्नया गाउँपालिकाको बजेट : ५९ लाख अध्यक्ष र ५५ लाख उपाध्यक्षको भागमा

  • ३. कैलाली उद्योग वाणिज्य संघको आर्थिक सल्लाहकारमा सीए चिरञ्जीवी पाठक मनोनित

  • ४. डोटीको छहरा झरनाको व्यवस्थापन सुधार्न रास्वपाको सात बुँदे माग

  • ५. डोटीको सायल १ मा नेपाल टेलिकमको टावर माग, १० दिनभित्र प्राविधिक टोली पठाइने

  • ६. च्याउ टिप्न जाँदा हराएका १४ महिला आफैं आए परिवारको सम्पर्कमा

  • ७. बाजुरामा जिप दुर्घटना: २ जनाको मृत्यु, चालकसहित ७ जना घाइते

  • ८. भदौ भित्र नवीकरण गर्नेलाई कैलाली उद्योग वाणिज्य संघको शुल्कमा २० प्रतिशत छुट

  • ९. सरकारी जागिर बन्द, नयाँ कर्मचारी भर्ना नगरिने

  • १०. ४४औँ बीपी स्मृति दिवसमा कैलालीमा वृक्षारोपण, नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण

चाडपर्वको समयमा दुर्घटनाका घटना धेरै

धनगढी,२८ असोज । हिन्दु धर्मावलम्बीहरुको महान पर्व दशैँ सुरु भएसँगै सवारी साधनहरु दुर्घटना हुने क्रम बढेका छन् । विगत केही दिन यता सडक दुर्घटनाकै कारण धेरैले ज्यान गुमाईसकेका छन ।

सोमबार कास्कीको घान्द्रुकमा भएको दुर्घटनामा ८ जनाले र अछाममा भएको दुर्घटनामा ४ जनाले ज्यान गुमाएका थिए । यस्तै मंगलबार मुगुमा भएको दुर्घटनामा झन ३२ जनाको ज्यान गएको थियो । यस्तै बुधबार बैतडीमा पनि सवारी दुर्घटनामा १ जनाले ज्यान गुमाएका छन ।

यती मात्रै हैन मंगलबार डडेल्धुरामा भएको सवारी दुर्घटनामा ४ जना घाईते भए भने बुधबार कैलालीमा भएको दुर्घटनामा ५ जना घाईते भए । चाडपर्वका समयमा प्रायजसो सडक दुर्घटनाका घटना बढ्ने गरेका छन ।

पछिल्लो केहि दिन यता मात्रै दैनिक जसो सवारी दुर्घटना भएका छन । चाडपर्वको समयमा यात्रुको आवतजावत धेरै हुने भएकाले पनि सवारी दुर्घटनाका घटनामा बृद्धि हुने गरेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख प्रहरी उपरिक्षक बामदेव गौतमले बताए ।

उनले चाडपर्वका समयमा यात्रुहरुको आवतजावत बढी हुने र सवारी साधनको अवस्था राम्रो नहुँदा दुर्घटना भईरहेको बताए ।
यसैगरी उनले चाडपर्वमा मदिरा सेवनले पनि दुर्घटनालाई निम्त्याउने बताए । ‘हामी चाडपर्वको बेला मदिरा सेवन गरी सवारी चलाउछौ’ उनले भने ‘मदिरा सेवन गरेको अवस्थामा गाडीको स्पिड कति छ भन्ने पनि ख्याल नराखी कुदाउदा दुर्घटना हुन्छ ।’

यसको नियन्त्रणका लागी ट्राफिक कार्यालयले पहाडी जिल्लाका विभिन्न ठाउँमा कडाईका साथ चेकजाँच गरीरहेको उनले बताए । ‘हामीले मदिरा सेवन गरी सवारी चलाउनेलाई कडाईका साथ चेकजाँच गरी कारबाही गर्ने गरेका छौ’ उनले भने ‘यात्रु बोक्ने सवारी साधनहरुलाई पनि कडाईका साथ चेकजाँच गरेकाले होला सुदूरपश्चिममा त्यस्तो भयानक घट्ना घट्न पाएको छैन ।’

उनले सवारी साधनहरुलाई यात्रु भन्दा बढी सवारी बोके कारबाही गर्ने गरेको पनि उनले बताए । पहाडी क्षेत्रका विभिन्न जिल्लामा जाने सवारी साधनहरुलाई विशेष गरी निगरानीमा राखी चेकजाँचको दायरा बढाईएको उनको भनाई छ ।

बिहिबार, असोज २८, २०७८ मा प्रकाशित

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?

Recent Posts

  • डा.केसीसँग सेती प्रादेशिक अस्पतालमै वार्ता सुरु
  • बेलौरीमा भारतबाट अवैध रुपमा ल्याईएका डेढ क्विन्टल बढी माछा बरामद
  • गेटा विश्वविद्यालयको बहसमा विभाजित सुदूरपश्चिम : डा. केसीको सत्याग्रहले किन चर्कियो विवाद ?
  • लम्कीचुहा अस्पतालले लम्कीचुहा प्रादेशिक अस्पताललाई जिन्सी सामग्री हस्तान्तरण गर्यो
  • एकहोरो हेराइ खै कता छ (गजल)

हाम्रो बारेमा

त्रिशक्ती ईभेन्ट एण्ड मिडिया प्रा.लि.द्धारा सञ्चालित
सुदुरपत्र डट कम अनलाईन

प्रधान कार्यालय:
धनगढी, कैलाली, सुदूरपश्चिम प्रदेश

कम्पनी रजिष्ट्रार दर्ता न.:
२२३४२५/०७६/०७७

सूचना विभाग दर्ता न.:
२०४९/२०७७/२०७८

ईमेल :
[email protected]

सम्पर्क

प्रमुख शाखा कार्यालय :
अनामनगर, काठमाण्डौ, नेपाल

प्रदेश कार्यालय:
बिरेन्द्रनगर सुर्खेत

हाम्रो टीम

अध्यक्ष/सम्पादक : श्रवण देउवा
सम्पादक : कुमारी लक्ष्मी बम
सम्बाददाता : लवदेव धामी
सम्बाददाता : यमुना साउद

View All

हाम्रो फेसबुक

सुदूरपत्र अनलाइन

Copyright ©2026 Sudur Patra | All rights Reserved.
 Website By :  nwTech.